गोर्खाली सुधार साभा , देहरादून
76 औ स्थापना दिवस
'
गोर्खाली सुधार सभाको 76 औ स्थापना दिवस दिनांक 17 र 18 अप्रैल 2014 मा कार्यक्रमानुसार सभा भवन, गढ़ी छाउनीमा आयोजित गरीने छ !
तपाईहरु सित विनम्र निवेदन छ कि यस शुभ अवसरमा आफ्नो गरिमामय उपस्थितिले समारोह सोभा बढ़ाई दिनु होला !
धन्यवाद !
निवेदक
अध्यक्ष र कार्यकारिणी
Nice to see some informations of activities of GSS. Please do post more of these activities.
ReplyDeleteCol Khadka