Thursday, December 25, 2014

18 अक्टोबर 2014 मा सलाहकार समिति को गोर्खाली सुधार सभा मा बैठक आयोजित गरियो । हाम्रा समाज का प्रबुद्ध बुद्धजीवीहरुले त्यसमा भाग लिये । बैठकमा हालसालै पुरोला (उत्तरकाशी ) का जिलाधिकारी  / प्रशासनिक अधिकारी हरुले हाम्रो गोर्खाली निवासीहरु सित  दुर्व्यहार गरे  र उनीहरूको  राशनकार्ड / भोटरकार्ड  च्यातेर  फाली  दिए , साथै  उनीहरुको  जमीन को का कागज र  ओ ० बी ० सी  प्रमाण  पत्र  वनाउनु  नाकस गरेका छन , अधिकारी  हरुले गोर्खाली हरुलाई विदेशी मूल का निवासी हो भनेछ । यो  चर्चा  चल्दा चाल्दै  हाम्रा समाज का गोरखा जनरल  आर ० एस ०  प्रधान ज्युले  भागलिनु  भयो  र उहाले  भनुभयो  कि यस  मुददा  करे  यौटा मसौदा तयार  गरी प्रदेश का मुख्यमंत्री हरीश रावत ज्यु संग भेटेरा  यो समस्या उनको संज्ञान  मा ल्याउनु पर्छ यसका लागि यौटा ज्ञापन दिनु पर्ला भनि तय गरियो । त्यसानुसार 11 नवम्बर को दिन सभा अध्यक्ष ज्यु  सित  यौटा  उच्चस्तरीय प्रतिनिधि  मण्डल ले माननीय मुख्यमंत्री हरीश रावत ज्यु सित  भेंट गरियो । उहाँले ज्ञापन पढेर पुरोलाको समस्या लाई गंभीरता सित लिनु  भयो र त्यतिबेला प्रमुख सचिव (गृहविभाग ) लाई निर्देश  दिनु भयेर कि पत्रको अवलोकन कर समस्याका निस्तारण करें। यस समाचार लाई १२ नवम्बर को अखबारमा गढ़वाल पोस्टले प्रमुखता सित छाप्यो।





8 नवम्बर 14 को दिन उत्तराखंड पिछड़ा वर्ग अयोगका अध्यक्ष श्री अशोक वर्मा ज्यु सभामा पालनु भयो र सभाको कार्यकलाप हेरेर तारीफ गर्नु भयो । उहाँले त्यसबेला सूचित गर्नु  भयो कि 12 नवम्बर मा पालनु भयो र सभा को कार्यकलाप हेरेर तारीफ गर्नु भयो  | उहाले त्यस बेला सूचित गर्नुभयो कि 12 नवम्बरमा दिल्ली बाट केन्द्रीय पिछड़ावर्ग आयोग का अध्यक्ष जस्टिस