Friday, February 28, 2014


सूचना उत्तराखण्ड पुलिस में भर्ती हेतू



1.   उत्तराखण्ड में पुलिस में भर्ती हेतू निम्नलिखित पदो के लिए निवेदन इस प्रकार है:-

   क)  दरोगा

   ख)  कांस्टेवल

2.    सूचित किया जाता है कि उत्तराखण्ड के ऊपर लिखे पुलिस की भर्ती के लिए आप अपना नाम रोजगार कार्यालय में रजिस्टर करा कर तुरन्त  आवेदन उपयुक्त पद के लिए कर सकते है।

भर्ती को सूचना


25 मार्च 2014  र  26 मार्च  2014 मा भर्ती कार्यालय लखनऊ अनि भर्ती कार्यालय गोरखपुर बाट भर्ती टीम देहरादून मा आई रहाको छ, कृपा  गरी  गोर्खाली केटा हरूलाई भर्ती हेतु राम्रो दोड भाग अनि निम्नलिखित दस्तावेजहरू जो निम्नलिखित पराले छ तैयार गरी राख्ने:-
1.   हाईस्कूल पास सटिफिकेट,जाति प्रमाण पत्र, पुलिस वेरिवेकेषन
2.   दौड़ 1.6 किलो मिटर - टाईम 5.40 सेकेन्ड
3.   पुलअप 10 टाईम क्वालिफाई
4.   गड्ढा 9 फिट(क्रोसिग)
5.   उम्र  17 1/2 से 21 साल
6.   लम्बाई  157 सेटी मिटर
7.   छाती 77 सेटी मिटर
8.   वजन   48 किलो
9.   पासपोट साइज फोटो  20
10.            जवाइन्ट फोटो परिवार के साथ
11.            अविवाहित सरटिफिकेट सरपंच बाट

Thursday, February 27, 2014

गोर्खा समुदायको प्रगति एव्म हितार्थ गोश्ठिको आयोजन


सेवामा,

विशय:-    गोर्खा समुदायको प्रगति एव्म हितार्थ गोश्ठिको आयोजन
महोदय,
      हाम्रो देष आजाद भयेको 67 वर्श भयो भारतको आजादी निम्ति आन्दोलन र क्रान्तिमा हाम्रो समुदायका अनेक वीरहरू षहीद भये स्वतं़त्रता  सेनानीको सम्मान पाये तथा वीरता पदकले अलंकृत भये। भारत भूमिलाई आफनो घर-माटी समझी हामीले देषको रक्षा हेतु सर्वस्व न्यौछावर गरेछौ तथा कर्तव्य पालनमा हामी सदैव अग्ररिणीछौं। हाम्रो निस्वार्थ देष-प्रेम भावनाको विपरित हामीलाई विदेषी भन्दै भारतले अनेकौं मौलिक अधिकार र मूलभुत सुविधाहरूबाट बंंिचत गरेकोछ।
       तसर्थ हामी सबै तजुर्बेकार, विवेकी तथा कानूनी  ज्ञाता बु़ि़द्धजीवि मिलेर दिनांक 01 मार्च 2014 षनिवार को दिन प्रातः 11 बजे यौटा गोश्ठि गरौ र हामीले पाउनु पर्ने अधिकार  र सुविधाहरूको निर्णय गरौं। यी निर्णयहरूलाई प्रदेष सरकारका संबंधित प्रषासनिक  अधिकारीहरू समक्ष प्रस्तुत गरी वहांहरूको निर्देष अनुसार प्रदेष सरकार  सामु आफनो माग राखौं।
      वहांहरू साथ नम्र अनुरोध गर्दै गोश्ठिमा मूनि लेखिएका विशय/बुुंदाहरूमा तर्क -वितर्क गर्नु साक्ष्य / पुस्तक/ दस्ताबेजहरूको साथ उपस्थित  भई दिनु होला।
             विशय/बुंदाहरू
1. भारतमा गोर्खा समुदायलाई ‘‘भारतको नागरिेक’’ साबित गर्नुके भारतको संविधानमा तथा सन् 1950को भारत - नेपाल संधिमा केही संषोधन गर्नु आवष्यक छ?
2. गोखाहरू भारतीय सेनामा सन्1815 बाट आज सम्म कार्यरत भयेर भारत भूमिमा निवास गरेछन। के यो तथ्य ‘‘भारतको नागरिेक‘‘  साबित  गर्नु प्रयाप्त छैन?

3. मतदाता पहचान पत्र भारतको नागरिेक लाई प्रदान गरिन्छ। के यो साक्ष्य ‘‘भारतको नागरिक‘‘ साबित गर्नु-प्रयाप्त छैन?
4. उत्तराखंड सरकारले गोर्खा समुदायको षैक्षिक, आर्थिक ,समाजिक र राजनीतिक स्तरको सर्वेक्षण गरी सन् 2003 मा अन्य पिछडा़ वर्ग आरक्षण प्रदान गय्रो। ऐनसीबीसी ले सन् 2005 र 2007 मा गोर्खा समुदायको पक्ष सुनेर कुनै आपत्तिनगरी बगैर कारण 2011 मा ‘‘गोर्खा (ब्राह्ाण और क्षेत्रीयको छोडकर)‘‘ बरी केन्द्रिय आरक्षण सूचि प्रकाषित गय्रो। के हामीले आरक्षण गजट विरू़़द्ध आपत्ति दर्ता गर्ने होईन? वा ब्राह्ाण र क्षेत्रीयको पूर्ण जाति/उपजातिको विवरण माग गर्ने हो?
5. उत्तराखंडको ऐतिहासिक तथ्य र भौगोलिक स्थितीले गर्दा के गोर्खालैण्डको मांगमा हाम्रो समुदायको सक्रिय भागीदारी उपयुक्तछ।
6. के ‘‘गोर्खा समुदाय‘‘ लाई भाशिक अल्पसंख्यक घोशित गर्ने मांग प्रदेष/केन्द्र सरकार मा प्रस्तुत गर्नु। उपयुक्त होला?
     हाम्रो समुदायको प्रगति र हितार्थ उपरोक्त विशय/बुुंदाहरू बाहेक अन्य सुझाव भये तेसको विवरण लिखितमा लियेर आउनु हुने निवेदन छ र समयानुसार तेसको चर्चा गोश्ठिमा गरिनेछ।
    वहाॅं को उपस्थितीको पूर्ण आषा गर्दौ।
                                                 निवेदन

                                                        अध्यक्ष
                                                   






Tuesday, February 18, 2014

गोर्खाली सुधार सभाको संक्षिप्त इतिहास

17 अप्रैल 2011 (स्थापना दिवसको 73औं वर्षगांठ)

     आजको वर्तमान भोली भूत हुन्छ। यस प्रकार कैयौं भूतकालहरूको समावेशले प्राचीनकाल जस्ता शब्दको उत्पत्ति हुन्छ भने यस्तै थुप्रै कालहरूलाई यदि विधिवत कलमबद्ध गर्छौं भने एउटा इतिहासको सर्जना हुन्छ। आज यसैको संदर्भमा हाम्रा यस एतिहासिक संस्थाको इतिहास संक्षेपमा राख्न जाॅंदै छु।

      आज भन्दा 73 वर्ष पहिला समाज र जातिप्रति औधी माया राख्ने हाम्रा समाजका बुद्धिजीवी एवं समाज सुधारकहरूको सतत् प्रयासले वर्तमान सभा 17 अप्रैल 1938 को दिन मूर्त रूप लिन सफल भयो। आज हाम्रा समाजका ति चिंतक र समाज सुधारकहरू यद्यपि हामी बिच छैनन् तापनि उहाॅंहरूले बसालेको घड़ेरीमा आज येति ठुलो भवन निर्माण भएको देख्दा हाम्रो छाती कताहो कता फुलेर जान्छ।

      आज यस पावन अवसरमा ति हाम्रा शुभचिन्तक, समाज सेवी, समाज सुधारकहरूको सम्मानमा दुई थुंगा फूलको कोशेली चढ़ाई उनीहरूलाई स्मरण गर्नु हाम्रो पुनित कतव्र्य बन्छ। ति महानुभावहरू थिए -

1)    महाराज कुमार नरेन्द्र शमशेर जंगबहादुर राणा

2)    कप्तान खड़क बहादुर सिंह कार्की

3)    कप्तान दान सिंह लामा

4)    ले. शिव प्रसाद राई

5)    रिसालदार राम सिंह पंवार

6)    श्री कुन्दन सिंह

7)    श्री नन्दराम थापा

8)    श्री रतन सिंह

9)    श्री मित्रसेन

      15 अप्रैल 1938 मा गोर्खाहरूको भवन बनाउन डोभालवालामा 5 बीघा जमीन खरीद गर्ने प्रस्ताव पारित गरि 17 अप्रैल, 1938 को दिन संस्थाको नाम ‘‘गोर्खाली सुधार सभा’’ राखि विधिवत यसको स्थापना भयो अनि यसको प्रथम अध्यक्ष महाराजकुमार नरेन्द्र शमशेर ज.ब. राणाज्यू हुनु भयो।

      31 मई 1951 मा ‘‘अॅल इण्डिया गोर्खा एक्स सर्विसमैन वेलफेयर एसोसिएशन (।प्ळम्ॅ।) सित सम्बद्ध भई 25 फरवरी 1953 मा सोसाइटीज रजिस्ट्रेशन एक्ट 1860 अधिनियमको अंतर्गत पंजीकृत पनि भयो।

   

16 अक्टूबर 1951 मा डोभालवालाको 5 बीघा जमीन बेचेर गढ़ीको वर्तमान ठाॅंउमा तीन बीघा आठ बिस्वा जमीन किनेर सभाको स्थापना गर्यो।

      त्यस बेलामा तत्कालीन अध्यक्ष शशी शमशेर ज.ब. राणाज्यूको अथक प्रयसाले 1973 मा भवन र कार्यालय खड़ा भयो। यसै अवधिमा शमशेरगढ़मा एक बीघा जमीन दानस्वरूप सभाले पायो तर धनाभावले गर्दा कुनै निर्माण कार्य गर्न सकिएन। सूबेदार तेज बहादुर शाहीज्यूको कार्यकालमा अंतरंग सभामा पारित भएको प्रस्ताउ अनुसार उक्त भूमिको ‘‘पावर अॅंफ एर्टोनी’’ शमशेरगढ़का तत्कालीन अध्यक्ष डा. प्रभूदयाल उपाध्यक्षलाई मंदिर र धर्मशाला निर्माण गर्न हेतु अधिकृत गरियो।

      यसै प्रकार गोर्खाली सुधार सभाका सबै अध्यक्षहरूले आ-आफ्नो कार्यकालमा आफ्नो सामथ्र्य र विवेकले सुधार सभालाई अघि लैजाने प्रयास गरे।

      वर्ष 2003 मा सभाको मुख्य द्वारको निर्माणमा एक लाख रूपियाॅं स्व ले0क0 मनोहरसिंह चैहानद्वारा उहाॅंको बाजे स्व0 रिसालदार रामसिंह पंवार ओबीआईको मधुर स्मृतिमा अनुदान स्वरूप दिएर तैयार भयो।

      आज यस सभामा 163 संरक्षक, 19800 आजीवन सदस्य तथा 570 साधारण सदस्यहरू छन। यस बाहेक 40 शाखाहरू (देहरादून - 38 एवं खटीमा - 1 पुरौला - 1) सुनियोजित एवं सक्रिय रूपले संचालित छन। सभाले स्वर्ण जयन्ती र हीरक जयन्ती जस्ता समारोह सफलतापूर्वक मनाई सकेको छ।

      यस प्रकार 73 वर्षको स्वर्णीम इतिहासमा 20 वटा जुधारू र समाजलाई समर्पित अध्यक्षहरू तथा कार्यकरिणीहरूको कुशल प्रशासनले यति पुरानो संस्थालाई सुचारू रूपले संचालन गर्नुमा आ-आफ्नो महत्वपूर्ण योगदान दिएका छन। वर्तमानमा 21औं अध्यक्ष ब्रिगेडियर (से0नि0) एन0बी0एस0 बिष्टज्यू कार्यरत छन।