सेवामा,
विशय:- गोर्खा समुदायको प्रगति एव्म हितार्थ गोश्ठिको आयोजन
महोदय,
हाम्रो देष आजाद भयेको 67 वर्श भयो भारतको आजादी निम्ति आन्दोलन र क्रान्तिमा हाम्रो समुदायका अनेक वीरहरू षहीद भये स्वतं़त्रता सेनानीको सम्मान पाये तथा वीरता पदकले अलंकृत भये। भारत भूमिलाई आफनो घर-माटी समझी हामीले देषको रक्षा हेतु सर्वस्व न्यौछावर गरेछौ तथा कर्तव्य पालनमा हामी सदैव अग्ररिणीछौं। हाम्रो निस्वार्थ देष-प्रेम भावनाको विपरित हामीलाई विदेषी भन्दै भारतले अनेकौं मौलिक अधिकार र मूलभुत सुविधाहरूबाट बंंिचत गरेकोछ।
तसर्थ हामी सबै तजुर्बेकार, विवेकी तथा कानूनी ज्ञाता बु़ि़द्धजीवि मिलेर दिनांक 01 मार्च 2014 षनिवार को दिन प्रातः 11 बजे यौटा गोश्ठि गरौ र हामीले पाउनु पर्ने अधिकार र सुविधाहरूको निर्णय गरौं। यी निर्णयहरूलाई प्रदेष सरकारका संबंधित प्रषासनिक अधिकारीहरू समक्ष प्रस्तुत गरी वहांहरूको निर्देष अनुसार प्रदेष सरकार सामु आफनो माग राखौं।
वहांहरू साथ नम्र अनुरोध गर्दै गोश्ठिमा मूनि लेखिएका विशय/बुुंदाहरूमा तर्क -वितर्क गर्नु साक्ष्य / पुस्तक/ दस्ताबेजहरूको साथ उपस्थित भई दिनु होला।
विशय/बुंदाहरू
1. भारतमा गोर्खा समुदायलाई ‘‘भारतको नागरिेक’’ साबित गर्नुके भारतको संविधानमा तथा सन् 1950को भारत - नेपाल संधिमा केही संषोधन गर्नु आवष्यक छ?
2. गोखाहरू भारतीय सेनामा सन्1815 बाट आज सम्म कार्यरत भयेर भारत भूमिमा निवास गरेछन। के यो तथ्य ‘‘भारतको नागरिेक‘‘ साबित गर्नु प्रयाप्त छैन?
3. मतदाता पहचान पत्र भारतको नागरिेक लाई प्रदान गरिन्छ। के यो साक्ष्य ‘‘भारतको नागरिक‘‘ साबित गर्नु-प्रयाप्त छैन?
4. उत्तराखंड सरकारले गोर्खा समुदायको षैक्षिक, आर्थिक ,समाजिक र राजनीतिक स्तरको सर्वेक्षण गरी सन् 2003 मा अन्य पिछडा़ वर्ग आरक्षण प्रदान गय्रो। ऐनसीबीसी ले सन् 2005 र 2007 मा गोर्खा समुदायको पक्ष सुनेर कुनै आपत्तिनगरी बगैर कारण 2011 मा ‘‘गोर्खा (ब्राह्ाण और क्षेत्रीयको छोडकर)‘‘ बरी केन्द्रिय आरक्षण सूचि प्रकाषित गय्रो। के हामीले आरक्षण गजट विरू़़द्ध आपत्ति दर्ता गर्ने होईन? वा ब्राह्ाण र क्षेत्रीयको पूर्ण जाति/उपजातिको विवरण माग गर्ने हो?
5. उत्तराखंडको ऐतिहासिक तथ्य र भौगोलिक स्थितीले गर्दा के गोर्खालैण्डको मांगमा हाम्रो समुदायको सक्रिय भागीदारी उपयुक्तछ।
6. के ‘‘गोर्खा समुदाय‘‘ लाई भाशिक अल्पसंख्यक घोशित गर्ने मांग प्रदेष/केन्द्र सरकार मा प्रस्तुत गर्नु। उपयुक्त होला?
हाम्रो समुदायको प्रगति र हितार्थ उपरोक्त विशय/बुुंदाहरू बाहेक अन्य सुझाव भये तेसको विवरण लिखितमा लियेर आउनु हुने निवेदन छ र समयानुसार तेसको चर्चा गोश्ठिमा गरिनेछ।
वहाॅं को उपस्थितीको पूर्ण आषा गर्दौ।
निवेदन
अध्यक्ष
Thanks for posting this in the blog. This is the first post since the blog is made. Please keep posting the activities that are taking place in GSS for the information of the viewers.
ReplyDelete